दफा ४२
नेटवर्क सेवा प्रदान गर्नेकोे दायित्व
नेटवर्क सेवा प्रदान गर्नेेको रुपमा आफ्नो सेवा उपलब्ध गराउने मध्यस्थकर्ताहरुले आपूmले त्यसरी उपलब्ध गराएको सेवाका सम्बन्धमा देहाय बमोजिमको दायित्व व्यहोर्नु पर्नेछ ः–
(क) सेवा प्रदान गर्ने सम्बन्धमा ग्राहकसँग भएको सम्झौतामा उल्लेख भएको दायित्व,
(ख) नेटवर्क सेवा प्रदान गर्नेेको इजाजतपत्रमा उल्लेख भएको दायित्व, र
(ग) तोकिए बमोजिमको अन्य दायित्व ।
(क) सेवा प्रदान गर्ने सम्बन्धमा ग्राहकसँग भएको सम्झौतामा उल्लेख भएको दायित्व,
(ख) नेटवर्क सेवा प्रदान गर्नेेको इजाजतपत्रमा उल्लेख भएको दायित्व, र
(ग) तोकिए बमोजिमको अन्य दायित्व ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: विद्युतीय अभिलेखको प्रामाणिकतादफा ४: विद्युतीय अभिलेखको कानूनी मान्यतादफा ५: डिजिटल हस्ताक्षरको कानूनी मान्यतादफा ६: विद्युतीय अभिलेख सुरक्षित राख्नु पर्नेदफा ७: कुनै अभिलेखको सक्कल पेश गर्नु पर्ने आवश्यकता विद्युतीय अभिलेखले पूरा गर्नेदफा ८: सुरक्षित विद्युतीय अभिलेखदफा ९: सुरक्षित डिजिटल हस्ताक्षर
परिच्छेद - ४
दफा १३: नियन्त्रक तथा अन्य कर्मचारीको नियुक्तिदफा १४: नियन्त्रकको काम, कर्तव्य र अधिकारदफा १५: इजाजतपत्र प्राप्त गर्नु पर्नेदफा १६: इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेदफा १७: प्रमाणीकरण गर्ने निकायको अन्य काम तथा कर्तव्यदफा १८: इजाजतपत्र प्रदान गर्ने कार्यविधिदफा १९: इजाजतपत्र नवीकरण गर्नु पर्नेदफा २०: इजाजतपत्र निलम्बन गर्न सक्नेदफा २१: इजाजतपत्र रद्द गर्न सक्नेदफा २२: इजाजतपत्र निलम्बन वा रद्द गरिएको सूचनादफा २३: प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिन सक्नेदफा २४: नियन्त्रकले निर्देशन जारी गर्न सक्नेदफा २५: नियन्त्रकले अधिकार प्रत्यायोजन गर्न सक्नेदफा २६: नियन्त्रकले जाँचबुझ गर्न सक्नेदफा २७: प्रमाणीकरण गर्ने निकायको कार्य सम्पादन परीक्षणदफा २८: नियन्त्रकले कम्प्युटर र तथ्याङ्कमा पहुँच पाउनेदफा २९: अभिलेख राख्नु पर्ने
परिच्छेद - ९
दफा ४४: कम्प्युटर स्रोत सङ्केतको चोेरी, नष्ट वा परिवर्तन गर्नेदफा ४५: कम्प्युटर सामग्रीमा अनधिकृत पहुँचदफा ४६: कम्प्युटर र सूचना प्रणालीमा क्षति पु¥याउनेदफा ४७: विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेदफा ४८: गोपनीयता भङ्ग गर्नेदफा ४९: झुट्टा व्यहोराको सूचना दिनेदफा ५०: झुट्टा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउनेदफा ५१: तोकिएको विवरण वा कागजात दाखिला नगर्नेदफा ५२: कम्प्युटर जालसाजी गर्नेदफा ५३: कम्प्युटर सम्बन्धी कसूर गर्न दुरुत्साहनदफा ५४: मतियारलाई सजायदफा ५५: नेपाल राज्यबाहिर गरेको कसूरमा हुने सजायदफा ५६: जफत गर्नेदफा ५७: सङ्गठित संस्थाले गरेको कसूरदफा ५८: अन्य सजायदफा ५८क: क्षतिपूर्ति भराई दिनेदफा ५९: प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपुग्ने
परिच्छेद - ११
दफा ६६: पुनरावेदन न्यायाधिकरणको स्थापना र गठनदफा ६७: पुनरावेदन न्यायाधिकरणको सदस्यको योग्यतादफा ६८: पुनरावेदन न्यायाधिकरणको सदस्यको पदावधि, पारिश्रमिक र सेवाका शर्तदफा ६९: पद रिक्त हुने अवस्था र रिक्त पदको पूर्तिदफा ७०: पुनरावेदन न्यायाधिकरणका कर्मचारीदफा ७१: पुनरावेदन न्यायाधिकरणले अपनाउनु पर्ने कार्यविधि
परिच्छेद - १२
दफा ७२: सम्झौताद्वारा व्यवस्था गर्न सकिनेदफा ७३: नेपाल सरकारले निर्देशन दिन सक्नेदफा ७४: उजुर गर्ने हदम्याददफा ७५: नेपाल सरकार वादी हुनेदफा ७६: क्षतिपूर्ति भराउनु पर्नेदफा ७७: यो ऐन लागू नहुनेदफा ७८: नियम बनाउने अधिकारदफा ७९: निर्देशिका बनाई लागू गर्नेदफा ८०: विद्युतीय (इलेक्ट्रोनिक) कारोबार अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम